Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

चालू आर्थिक वर्षको छ महिनामा ९ लाख १५ सय राजश्व संकलन

जाजरकोट, ७ फागुन
जाजरकोटमा चालू आर्थिक वर्षको छ महिनामा ९ लाख १५ सय राजश्व संकलन गरिएको छ । अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यालयले पाँच महिनामा ६ लाख ३८ हजार ५ सय राजश्व संकलन गरेको हो । जिल्लाम कारबाहिम परेका बस ३ सय २९ वटा ट्रक २ सय २० वटा टेकटर १सय ४३ वटा जिप , कार २ सय ४६ वटा मोटसाइकल ७ सय ११ वटा गरि जम्मा १५ सय ४४ वटा साधन कारवाहीबाट उक्त राजश्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रहरि ना नि  देव बहादुर खत्रीले वताए । खत्रीका अनुसार जिल्लाम मापसे सेवन सम्बन्धी कुनै मेशिन औजार नभएकोले मापसे सञ्कापत सवारि चालकलाइ जिल्ला हस्पीटल लिने गरेको खत्रीले बताए । आफनो कार्यकालमा जिल्लाको समग्र चेक जाँचमा गरिएको कडाईका कारण छ महिना यता कुनै ठाँउमा दृर्घटना नभएको प्रहरि ना नि  देव बहादुर खत्रीले वताए ।

बिन लाइसेन्स ट्राफिक निएम उल्घन क्षमता भन्दा धेरै यात्रु लगायतका सवारि साधन कार्बाहि परेको कार्यालयले जनाएको छ । काबाहिमा सबैभन्दा धेरै सवारि साधन मंसिरमा परेका थिए मंसिर महिनाम संकलन गरिएको प्रहरि जवान लोक बहादुर केसिले बताए । अन्य जिल्लाको तुलनाम जाजरकोटमा सवारि साधनको चाँप कम भएकोले पनि जाजरकोटमा ट्राफिक नियम उल्घन बढि हुने गरेको जवान केसिले बताए ।


ताजा समाचार