Loading... आजः शनिबार, कार्तिक ६, २०७८

दाेस्राे नगर सभा बिधेयक सभा सुरु

जाजरकोट । जाजरकोटकाे भेरी नगरपालिकाकाे दाेस्राे नगर सभा बिधेयक सभा सुरु भएको छ।

जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मन बहादुर रावलकाे प्रमुख अाथिताम उद्दघाटन गरिएको छ । शनिबार जिल्ला समन्वय समितिको सभाहलमा नगर बिधेक सभा सुरु भएको हो ।

दुई दिन सम्म सञ्चालन हुने उक्त समारोहमा स्थानीय सरकार सञ्चालन गर्नका लागि अावश्यक एेनहरु पारित गर्ने नगर प्रमुख चन्द्र प्रकाश घर्तीले बताए । सभाम अहिले स्ववास्थ्य बिधेक माथि छलफल भईरहेको छ ।


ताजा समाचार