Loading... आजः शनिबार, मंसिर ११, २०७८

टस जितेर नेपालले फिल्डिङ राेज्याे

काठमाडौ । नामिवियामा अाजबाट शुरू भएकाे डिभिजन २ क्रिकेटको पहिलाे खेलमा अहिले नेपालले नामिवियाकाे सामना गर्दैछ ।

फाेटाे: रमन शिबाकाेटी

खेल नेपाली समय अनुसार १:१५ मा शुरू हुदैछ ।

टस जितेर नेपालले नामिबियालाई ब्याटिङकाे निम्तो दिएकाे छ ।


ताजा समाचार