टस जितेर नेपालले फिल्डिङ राेज्याे
काठमाडौ । नामिवियामा अाजबाट शुरू भएकाे डिभिजन २ क्रिकेटको पहिलाे खेलमा अहिले नेपालले नामिवियाकाे सामना गर्दैछ ।

खेल नेपाली समय अनुसार १:१५ मा शुरू हुदैछ ।
टस जितेर नेपालले नामिबियालाई ब्याटिङकाे निम्तो दिएकाे छ ।