सेनाको गणभित्र ग्रिनेत विस्फोट, पाँच घाइते
काठमाडौं । महाराजगञ्जस्थित नेपाली सेनाको भैरवनाग गणभित्र तालिमको क्रममा ग्रिनेट बम विस्फोट भएको छ ।
ग्रिनेट विस्फोटनमा तालिममा रहेका पाँच सैनिक घाइते भएको सेनाले जनाइएको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
सेनाको तालिमका क्रममा विस्फोट भएको सेनाले जनाएको छ । घाइते चारै जनाको अहिले वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको ।