Loading... आजः आइतवार, कार्तिक १६, २०७७

भिजनकर्मी शर्मा बाँकेमा सम्मानित

जाजरकोट । मध्यपश्चिम क्षेत्रमा क्रिकेट खेलको बिकास र बिस्तारमा महत्त्वपूर्ण योगदान गरेको भन्दै भिजनकर्मि पवन शर्मा सम्मानित हुनु भएको छ ।

मध्यपश्चिम क्रिकेट क्लब कोहलपुर, बाँकेले भिजनकर्मी शर्मालाई सम्मान गरेको हो ।

क्लबका संस्थापक अध्यक्ष समेत रहनु भएका शर्मालाई बाँके क्षेत्रको क्रिकेट खेलको बिकास, बिस्तारका साथै कोहलपुर कृकेट मैदानको संरक्षण एबं प्रबर्द्धनमा महत्वोपुर्ण योगदान पुर्याएको भन्दै साेमबार कदर पत्र सहित सम्मान गरिएको हो ।

कोहलपुर मा सम्पन्न बुम रेमिट जिल्ला स्तरीय अन्तर बिद्यालय छात्र कृकेट प्रतियोगिताको पुरस्कार बितरण समारोहमा सम्मान गरिएको छ ।

त्यस्तै कृकेटको प्रचारप्रसारमा योगदान पुर्याएको भन्दै जाजरकोटबाट संचालित भिजनखबर अनलाइन (www.visionkhabar.com) लाई पनि सम्मान गरिएको छ ।

याे पनि पढ्नुहाेस ।

बुम रेमिट क्रिकेटको उपाधी वागेश्वरीलाई


ताजा समाचार