Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

तस्बिरमा जाजरकोट महोत्सव (फोटो फिचर)


जाजरकोट । जाजरकोट उद्योग वाणिज्य संघको आयोजनामा खलंगामा सञ्चालीत ५ दिने दोस्रो जाजरकोट महोत्सव, कृषि ब्यापार तथा पर्यटन मेला २०७४ को दोश्रो दिन राष्ट्रिय एवं स्थानीय कलाकारहरुले महोत्सवको रौनक्ता बढाएका छन ।

महोत्सवको दोस्रोदिन प्रिति आलेको गितले दर्शकहरुलाई तताएको थियो भने अन्य कलाकारहरुको प्रस्तुती रहेको थियो ।


ताजा समाचार