Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

ईपिएल (EPL) मा उत्कृष्ट खेलाडीहरुको सूची

काठमाण्डौ । काठमाण्डौमा जारी ईपिएल (EPL) मा अहिले सम्म धेरै रन बनाउनेमा विदेशी खेलाडी अग्र स्थानमा छन् भने धेरै विकेट लिनेमा नेपाली र विदेशी खेलाडी दुवै छन् । हेरौ अहिले सम्म धेरै रन बनाउने र धेरै विकेट लिने खेलाडीहरुको सुची ।
धेरै रन बनाउने खेलाडीको सूची (उत्कृष्ठ १०)

फाइल फोटो

१. बाबर हायात(हङकङ) :४ खेलमा १७३ रन २. अंशुमन रथ(हङकङ)  : ४ खेलमा १७२ रन ३. इर्सार उल्लाह(पाकिस्तान)  : ३ खेल १२७ रन
४. दिपेन्द्र सिंह ऐरी(नेपाल)  : ४ खेल ११५ रन ५. पुनित विष्ट(भारत)  : ३ खेल १०७ रन ६. जयकिसन कोल्सावाला(भारत) :४ खेल १०१ रन
७. अमित श्रेष्ठ (नेपाल)  : ४ खेल ९४ रन ८.शुनिल धमला(नेपाल)  : ३ खेल ८४ रन ९. योगेश नागर(भारत)  : ३ खेल ८३ रन
१०. पारस खड्का(नेपाल) :४ खेल ८० रन
धेरै विकेट लिने खेलाडीको सूची (उत्कृष्ठ १०)

फाइल फोटो

१. बसन्त रेग्मी(नेपाल)  : ४ खेलमा ९ विकेट २. प्रविन गुप्ता(भारत)  : ४ खेलमा ९ विकेट ३. इर्सार उल्लाह(पाकिस्तान)  : ३ खेलमा ७ विकेट
४. दिपेश श्रेष्ठ(नेपाल)  : ३ खेलमा ७ विकेट ५. अभिनास कर्ण(नेपाल)  : ३ खेलमा ७ विकेट ६. सुवोत भाटि(भारत) : ४ खेलमा ६ विकेट
७. पारस खड्का(नेपाल) :४ खेल ५ विकेट ८.आरिफ शेख(नेपाल) : ३ खेल ५ विकेट ९. योगेन्द्र सींह कार्की (नेपाल) : ४ खेल ५ विकेट
१०. प्रमेश कुमार(भारत) : ४ खेल ५ विकेट


ताजा समाचार