Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

छिमेक लघुवित्त विकास बैक भालुवाङको इकाई भेला सम्पन्न

दाङ । छिमेक लघुवित्त विकास बैक शाखा कार्यालय भालुवाङको चौथो इकाई भेला सम्पन्न भएको छ ।

बिगत ५ बर्षदेखी देउखुरी क्षेत्रमा सुबिधा दिदै आएको बैकले इकाई भेलामा श्रब्यदृश्यको माध्यमबाट ‘वित्तीय साक्षरता’ को बारेमा सदस्यलाई जानकारी गराएको थियो ।

कार्यक्रममा केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यलयका कर्मचारीले मन्तब्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा सफल व्यवसायीको रुपमा मसुरीयाकी खिमा बुढा प्रथम हुनुभयो भने गढवा गाउँपालिका १ बनबारीको इकाईले बर्षकै उत्कृस्ट इकाईको पुरस्कार हात पार्यो ।


ताजा समाचार