Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

किन निस्कदैछन ज्ञानेन्द्र शाह मध्य र सुरपश्चिमको भ्रमणमा ?


काठमाडौं । धार्मिक भ्रमणमा निस्किरहने ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले मध्य र सुदुरपश्चिम भ्रमण गर्ने तयारीमा छन् । ज्ञानेन्द्र र उनकी पत्नी आउँदो हप्ता मध्यपश्चिमक बिभिन्न जिल्ला र सुदुरपश्चिम बिभिन्न जिल्ला भ्रमणमा निस्कन लागेको बताइएको छ ।

निजी भ्रमणका लागि निस्किन लागेका शाह दम्पतीको कुनै राजनीतिक भ्रमण नरहेको उनको निजी सचिवालयले जनाएको छ । किन र केका लागि भ्रमणमा निस्कदै छन् भन्ने बारे केही खुलाइएको छैन ।


ताजा समाचार