Loading... आजः शनिबार, कार्तिक ८, २०७७

उपाधिका लागि नेपालले दिएको १८४ रनको लक्ष्य पच्छ्याउदै सिंगापुरः १८ ओभरको समाप्तिमा ४६ मात्र जोड्यो

काठमाडौं । थाइल्यान्डमा जारी एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले सिंगापुरलाई १ सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जवाफी व्याटिङ्ग गरिरहेको सिंगापुरले १८ ओभरको समाम्तिमा २ वइकेट गुमाएर ४६ रन मात्र बनाएको छ । टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धा्रित ३५ ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १ सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको हो ।


ताजा समाचार