Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

प्रतिनिधिसभाको सवै मतपरिणाम आयो, कुन पार्टीले कति सिट जिते ?


काठमाडौं । सुनसरी ३ मा काँग्रेसका बिजय गच्छदार बिजयी भए संगै प्रतिनिधिसभाको १६५ वटै क्षेत्रको अन्तिम मतपरिणाम आएको छ ।

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ १६५ मध्य नेकपा एमाले एक्लैले झण्डै आधा क्षेत्रमा बिजयी हाँसिल गरेको छ । एमालेले ८०, माओवादी केन्द्रले ३६ सिट जितेको छ । दोस्रो संविधान सभामा सवैभन्दा ठुलो दल बनेको नेपाली काँग्रेस यसपटक नमजागरी पच्छारिएको छ ।

काँग्रेसले २३, राजपाले ११,संघिय फोरमले १०, राप्रपा १, नयाँ शक्ति १, राष्ट्रिय जनमोर्चा १, नमकिपा १ र स्वतन्त्र १ क्षेत्रमा बिजयी भएको छ ।


ताजा समाचार