Loading... आजः बिहिबार, भदौ ३१, २०७८

खुडाले ६ पटक हान्दा नकाटिएको भाले यस्तो छ– हेर्नुहोस भाइरल भिडियो

खलंगा । तपाँइलाई सुन्दा पनि पत्यार नलाग्न सक्छ, खुडाले ६ पटक हान्दा पनि एउटा भाले छिनिएन भन्दा । तपाँइ आफै कल्पना गर्नुहोस, त्यो भाले कति ठुलो थियो होला । यातः कति वर्ष जिनो थियो होला ।

जाजरकोट बस्ने दुई बेलायती युवाले पिक्निकमा खान लिएको एउटा भाले छिन्न ठुलै कसरत गर्नु पर्यो । एकजना बेलायती युवाले भालेको खुट्टा समाते र अर्को युवाले खुडाले अचानोमा राखेर भाले छिन्न थाले ।

तर ६ पटक पुरै जोर लगाएर हान्दा पनि त्यो भाले छिन्न सकेनन् । तपाँइले सोचेको भन्दा फरक छ । त्यही भिडियो यतिवेला विश्वभरी सामाजिक सञ्जालमा भाइरल बनेको छ । (हेर्नुहोस त्यो भाइरल भिडियो)

https://www.youtube.com/watch?v=6HwjxSgHXzk&feature=youtu.be


ताजा समाचार