Loading... आजः बुधबार, माघ ७, २०७७

मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गरे पैसा पाइने

काठमाडौं । मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएके छ भने अब नफाल्नुहोस । जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ ।

उपत्यकामा चलिरहेको चक्रपथ सफाइ अभियानका तर्फबाट मोबाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए ५० रुपैयाँ र सुर्ती एंव गु्ट्खाको खोल ५०० वटा ल्याए १०० रुपैयाँ दिने घोषणा गरिएको छ । कारोबारमासमाचार छ ।

मोबाइल रिचार्जको खोल र सुर्ती एवं गुट्खाको खोल ल्याउनेलाई १५० रुपैयाँ पुरस्कार दिइएको चक्रपथ सफाई अभियानका अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए ।


ताजा समाचार