Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

शेरबहादुर देउवाकी पत्नी आरजु राणा पराजित


कैलाली । कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा पराजित गर्दै नेकपा एमालेका उम्मेदवार नारदमुनी राना बिजय भएका छन । एमाले उम्मेदवार नारदमुनीले २७ हजार दुई सय २ मत ल्याएका छन् । उनि संग पराजित कांग्रेस उम्मेदवार देउवा पत्नी आरजुले २२ हाजर ३ सय २२ मत प्रप्त गरेकी छिन ।

राना र देउवा पत्नी आरजुको प्रतिस्पर्धालाई कांग्रेसले प्रतिष्ठाको रुपमा लिएको थियो । आरजु देउवा उम्मेदवार भएपछि जिल्लामा आलोचना बढ्दै गएपछि कैलालीमै निर्वाचन आगडि ३ करोडको घर किनेकी थिइन् ।


ताजा समाचार