Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

जाजरकोटमा बामगठबन्धनको विजयी र्याली तस्बिर र भिडियोमा हेर्नुहोस

जाजरकोट। जाजरकोटमा बामगठबन्धनबाट प्रदेश सभा र प्रतिनिधि सभा सदस्य जित दर्ता भएसँगै शनिबार विजय र्याली निकालिएको छ ।

भेरी नगरपालीकाको ठाँटी बजारबाट शुरु भएको र्याली गैरीखाली, दरबार मार्ग हुदै तल्लो थाप्ले सम्म नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुले विशाल र्याली गरेका हुन् ।

र्यालीमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शक्ति बहादुर बस्नेत, प्रदेश (क) का सदस्य गणेश बहादुर सीँह र प्रदेश (ख) का सदस्य करबीर शाहीलाई अबिरजात्रासहित नगर परिक्रमा गराइएको हो ।

तस्बिर: पवन शर्मा

भिडियोमा हेर्नुहोस:


ताजा समाचार