कालीकोट प्रदेश (ख) मा बामका महेन्द्रबहादुर शाही विजयी
काठमाडौं । कालीकोटको प्रदेशसभा (ख) महेन्द्र बहादुर शाही बिजयी हुनु भएको छ । बामगठबन्धनका उम्मेदवार तथा विना विभागीयमन्त्री शाही १२१५३ मतसहित विजयी हुनु भएको हो ।
उहाँको प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कालिबहादुर शहकारीले ९३४२ मत ल्याउनु भएको छ । उहाँले ६ नम्बर प्रदेशको मुख्य मन्त्रि दाबि गर्दै आउनु भएको छ ।