Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

शक्ति बहादुर बस्नेतले आफ्नो अग्रता फराकिलो पार्दै

जाजरकोट । पुर्ब गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शक्ति बहादुर बस्नेतले आफ्नो अग्रता फराकिलो पार्दै लिनु भएको छ ।

४४ हजार  मत गणना भैसक्दा बामगठबन्धनका उम्मेदवार बस्नेतले प्रतिस्पर्धी भन्दा ७ हजार ७२३३ मतले अग्रता लिइरहनु भएको छ ।

पुर्ब गृहमन्त्री बस्नेतले बिहान ९:३० बजेसम्मको परिणाम अनुसार २५ हजार  ५५ मत प्राप्त गर्नु भएको छ ।
उहाँका प्रतिस्पर्धी काङ्ग्रेसका राजिब बिक्रम शाहले १७ हजार ८ सय २२ मतका साथ पच्छ्याइ रहनु भएको छ ।

आज मध्यान्ह १२ बजे सम्म अन्तिम परिणाम सार्बजनिक हुने मुख्य निर्वाचन अधिकृत देबकुमार गिरिले जानकारी दिनु भयो । अहिले तीन ठाउमा मतगणना भैरहेको छ । प्रदेशसभाका दुबै क्षेत्रको मतपरिणाम सार्बजनिक भैसकेको छ । दुबै क्षेत्रमा बामगठबन्धले जित हात पारिसकेको छ ।


ताजा समाचार