Loading... आजः शनिबार, मंसिर ११, २०७८

धादिङ १ का दुवै प्रदेशमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी

धादिङ । धादिङको क्षेत्र नं १ का दुवै प्रदेशमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

प्रदेश (क) मा गठबन्धनबाट एमालेका राजेन्द्रप्रसाद पाण्डेले २७ हजार ३३२ मत ल्याएर विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी कांग्रेसका मधुकुमार श्रेष्ठलले १३ हजार ६४७ मत ल्याए

यस्तै प्रदेश (ख) मा पनि वाम गठबन्धनबाटै माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल फराकिलो मतान्तरले विजयी भएका छन् ।

जम्मरकट्टेलले २३ हजार ३८२ मत ल्याई विजयी भएका हुन् । मरकट्टेलका निकटतम प्रतिद्धन्द्वी कांग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत ल्याएका छन् ।

जमरकट्टेल र सुवेदीबीच १२ हजार ९७५ मतान्तर रहेको छ ।

 

डोल्पामा बामगठबन्धनका धनबहादुर बुढा विजयी


ताजा समाचार