Loading... आजः बिहिबार, जेष्ठ १८, २०८०
Trending

पछिल्लो मतपरिणाम सार्बजनिक, अग्रता फराकिलो बनाउदै बामगठबन्धन

जाजरकोट । भर्खरै सार्बजनिक पछिल्लो मतपरिणाम अनुसार जाजरकोटमा बामगठबन्धले अग्रता झन फराकिलाे पार्दै लगेको छ ।

प्रतिनिधि सभामा बाम गठबन्धनका शक्ति बहादुर बस्नेतले ८४१८ मत प्राप्त गर्दै लिड गरिरहेका छन । काङ्ग्रेसका राजिब बिक्रम शाहले ६०५४ मत प्राप्त गरेर बस्नेतलाई पच्छ्याइ रहेका छन ।

प्रदेश सभा (क) मा बाम गठबन्धन का गणेश प्रसाद सिंहले ७९४२ मत पाएका छन । काङ्ग्रेसका बेदराज सिहाले ५९०७ मत पाएका छन ।

त्यस्तै प्रदेशसभा (ख) का उम्मेदवार गठबन्धनका करबिर शाहिले ९४०७ र काङ्ग्रेसका दिपकजंग शाहले ६८३६ मत प्राप्त गरि शाहिलाइ पछ्याउँदै छन ।

पूर्वी रुकुममा बामगठबन्धनको क्लिनस्वीप


ताजा समाचार