Loading... आजः मङ्लबार, जेष्ठ ३, २०७९

बामगठबन्धनको अग्रता फराकिलो हुँदै जाजरकोटमा

जाजरकोट । भर्खरै सार्बजनिक पछिल्लो मतपरिणाम अनुसार जाजरकोटमा बामगठबन्धले अग्रता फराकिलो पार्दै गएको छ । सुरुदेखिनै आग्रता राखेको गठबन्धनले पछिल्ला सार्बजनिक मातपरिणाम मा अग्रता फराकिलो पार्दै गएको हो ।
प्रतिनिधि सभामा बाम गठबन्धनका शक्ति बहादुर बस्नेतले ५९०९ मत प्राप्त गर्दै लिड गरिरहेका छन । काङ्ग्रेसका राजिब बिक्रम शाहले ४१५१ मत प्राप्त गरेर बस्नेतलाई पच्छ्याइ रहेका छन ।

प्रदेश सभा (क) मा बाम गठबन्धन का गणेश प्रसाद सिंहले ५६१५ मत पाएका छन । काङ्ग्रेसका बेदराज सिहाले ३९७५ मत पाएका छन ।
त्यस्तै प्रदेशसभा (ख) का उम्मेदवार गठबन्धनका करबिर शाहिले ५६९० र काङ्ग्रेसका दिपकजंग शाहले ४५०३ मत प्राप्त गरि शाहिलाइ पछ्याउँदै छन ।


ताजा समाचार