Loading... आजः शुक्रबार, अशोज १, २०७८

डाेल्पामा बाम गठबन्धनको फराकिलो अन्तरमा अग्रता

डाेल्पा । डाेल्पामा विहान ६ बजे सम्मकाे मतगणना अनुसार बामगठबन्धनबाट प्रतिनिधि सभामा एमालेबाट उम्मेदवार बनेका धन बहादुर बुढाले ३६०६ मत प्राप्त गरेका छन भनेनेपाली काङ्ग्रेसका उम्मेदवार अंगत कुमार कुढाले १२६४ मत प्राप्त गरेका छन् ।

तेस्तै नेकपा मालेका हर्कबहादुर ठकुल्लाले ८८, राष्टिय जनमुक्ति पार्टीका अर्जुन बहादुर शाहीले २ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा अन्तरगत निर्वाचन क्षेत्र (क) मा बामगठबन्धनबाट एमालेका उम्मेदवार नन्द सिहं बुढाले ३३१५ र काङ्ग्रेसको उम्मेदवार बेगम सिह ठकुरीले ९५८
मत प्राप्त गरेका छन् ।

बैतडीको पछिल्लो मत परिणाम
प्रतिनिधिसभा
बाम – सुर्य: दामोदर भण्डारी ६९७२
लोकतन्त्रिक – रुख: नर बहादुर चन्द ५२६९
अहिले सम्म गणना मत : १३८०५
प्रदेशसभा (क)
बाम – हसिया हतौडा: आदित्य भट्ट ६१४७
लोकतन्त्रिक – रुख: हरी मोहन भण्डारी ४७३८
अहिलेसम्म गणना भएको मत : १२५०२
(ख)
बाम – सुर्य: लिलाधर भट्ट ६४५३
लोकतन्त्रिक – गाई: गणेश चन्द ४८५७
अहिले सम्म गणना भएको मत : १२०४७

रूकुममा बामगठबन्धनले खाता खाेल्याे


ताजा समाचार