बामगठबन्धनकाे अग्रता कायमै
जाजरकोट । जाजरकोटमा बामगठबन्धनले अग्रता कायमै राखेको छ ।
प्रदेश सभा (ख) मा बाम गठबन्धनका करबिर शाहिले १७७८ र काङ्ग्रेसका दिपकजंग शाहले १५८७ मत प्राप्त गरेका छन ।
प्रदेश सभा (क) मा बाम गठबन्धन का गणेश प्रसाद सिंहले १९३१ र काङ्ग्रेसका बेदराज सिहाले १२१५ मत पाएका छन ।
प्रतिनिधि सभाको मा बाम गठबन्धनका शक्ति बस्नेतले २३१८ र राजिबले १५२६ मत पाएका छन ।
रुकुम पुर्ब
कमला रोका गठबन्धन ४७८२
हरि शंकर घर्ती काङ्ग्रेस १८१७
नयाँ शक्ति ७१८