Loading... आजः सोमवार, अशोज ४, २०७८

जाजरकोटमा तेस्रो चरणको मतपरिणाम सार्बजनिक

जाजरकोट । जाजरकोटमा तेस्रो चरणको मतपरिणाम सार्बजनिक भएको छ ।

प्रदेश सभा (ख) मा बाम गठबन्धनका करबिर शाहिले १३०८ र काङ्ग्रेसका दिपकजंग शाहले १०९३ मत प्राप्त गरेका छन ।

प्रदेश सभा (क) मा बाम गठबन्धन का गणेश प्रसाद सिंहले १९२७ र काङ्ग्रेसका बेदराज सिहले १२१५ मत पाएका छन ।

प्रतिनिधि सभाको बाम गठबन्धनका शक्ति बस्नेतले १६३० र काङ्ग्रेसका राजिबले १२१४ मत पाएका छन ।


ताजा समाचार