Loading... आजः बुधबार, कार्तिक ५, २०७७

दोस्रो चरणको मतपरिणाम सार्बजनिक, बामगठबन्धनको अग्रता

जाजरकोट । जाजरकोटमा दोस्रो चरणको मतपरिणाम सार्बजनिक भएको छ ।

प्रदेश सभा (ख) मा बाम गठबन्धनका करबिर शाहिले १००२ र काङ्ग्रेसका दिपकजंग शाहले ६३३ मत प्राप्त गरेका छन । त्यस्तै नेकपा मालेले ५० र नयाँसक्तिले २ मत प्राप्त गरेको छ ।

प्रदेश सभा (क) मा बाम गठबन्धन का गणेश प्रसाद सिंहले १३८१ र काङ्ग्रेसका बेदराज सिहाले ७४१ मत पाएका छन ।

प्रतिनिधि सभाको भने दोस्रो चरणको परिणाम आएको छैन । अगाडि शक्ति बस्नेतले ११७१ र राजिबले ८६२ मत पाएका छन ।


ताजा समाचार