Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

प्रदेशसभा (ख) को मतपरिणाम सार्बजनिक, काङ्ग्रेसको शुरूवाती अग्रता

जाजरकोट । जाजरकोटको प्रदेश सभा (ख) का दुई वटा मतदान केन्द्रको मतपरिणाम सर्बजनिक भएको छ ।

मतपरिणाम आनुसार ७५२ मत गनिसक्दा काङ्ग्रेसले ३५१ र  बाम गठबन्धनले २८८ मत प्राप्त गरेका छन । त्यस्तै नेकपा मालेका जनक चलाउनेले २६ र नयाँ शक्तिका महेन्द्र शर्माले २ मत प्राप्त गरेका छन ।

जसमा ८२ मत बदर भएको छ । प्रदेश सभा (ख) बाट काङ्ग्रेस का दिपक जंग शाह र बाम गठबन्धनबाट  करबिर शाहि उम्मेदवार छन ।

तेस्तै प्रतिनीधि सभाको मत परिणाम पनि हामिलाइ प्राप्त भएको छ । बाम गठबन्धनका शक्ति बस्नेतले ६१३ र काङ्ग्रेसका राजिब शाहले ४३४ मत प्राप्त गरेका छन ।

 


ताजा समाचार