Loading... आजः बुधबार, अशोज ६, २०७८

जाजरकोटमा मतगणना सुरु

जाजरकोट । जाजरकोटमा मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणना सुरु भएको छ ।

प्रदेश तथा प्रतिनिधिसभाको मतगणना एकै चरणमा सुरु भएको हो । एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभा र प्रदेश सभाका दुईवटै निर्वाचन क्षेत्रको मतगणना छुट्टाछुट्टै कोठामा एकै चरणमा सुरु गरिएको छ ।

दलका प्रतिनिधिहरुलाई तारको जालि बाहिरै राखेर मतगणना गरिदै छ । मतपत्र दलका प्रतिनिधिले छुन पाउँने छैनन् । तिनवटै क्षेत्रको मत परिणाम एकै चरणमा बाहिर जानकारी गराइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


ताजा समाचार