Loading... आजः मङ्लबार, कार्तिक ९, २०७८

मध्यराति बिद्यालयको सामान चोरी

जाजरकोट । भेरी नगरपालिकाको एक विद्यालयमा बुधवार राति चोरी भएको छ । बुधवार राती भेरी नगरपालिका ६ स्थित लक्ष्मि माध्यामिक बिद्यलयमा चोरी भएको हो ।

मध्यराति बिद्यालयको ताला फोडेर सोलारको ब्याट्रि लगायत अन्य सामान चोरी भएको व्यवस्थापन समितिका अध्यक्ष प्रेम बि.कले जानकारी दिए ।

अफिस र कम्प्युटर कोठाको ताला फेडेर सोलारको १५० एम.एच को ब्याट्रि र तार चोरी भएको उनले बताए ।


ताजा समाचार