Loading... आजः शुक्रबार, अशोज १, २०७८

चुनाव विरोधी गतिविधि गरिरहेका सिके साउत पक्राउ

मंसिर २१, जनकपुर । चुनाव विरोधी गतिविधि गरेको भन्दै प्रहरीले सिके राउतलाई पक्राउ गरेको छ । स्वतन्त्र मधेस अभियान सञ्चालन गरिरहेका सिके राउतलाई प्रहरी पक्राउ गरेको हो । उनको समूहले चुनाव बहिस्कार गरेको छ । चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले बिहान उनलाई जनकपुरको माछा बजारमा रहेको डेराबाट पक्राउ गरेको हो ।

रावतलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भइरहेको धनुषाका एसपी चक्रबहादुर सिंहले जानकारी दिए । उ
नले चुनाव बहिस्कार गर्न उर्दी दिएका कारण उनको गृहनगर महादेवामा अहिलेसम्म कोहि पनि मतदान गर्न गएका छैनन् ।

देश विखण्डको अभियान चलाएको भन्दै प्रहरीले उनलाई प्रहरीले पटक पटक पक्राउ गरेको थियो ।


ताजा समाचार