Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

विश्व क्रिकेट लिग च्याम्पियनसिप: नेपाल र युएई खेल्दै ( लाइभ भिडीयो हेर्नुहोस )

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र युएई अहिले खेलिरहेका छन् । अहिले नेपालले ब्याटिङ गरिरहेको छ । खेल युएइको राजधानी अवुधावी स्थित शेख जायेद रंगशालामा भइरहेको छ ।

च्याम्पियनसिपको शिर्ष ४ टिममा पर्ने सम्भावना यसअघि नै सकिएका दुवै टोली डिभिजन टूमा झरिसकेका छन् । दुवै टिमले यो खेललाई डिभिजन टूको तयारीका लागि महत्वपूर्ण हुने बताएका छन् ।

( लाइभ भिडीयो हेर्नुहोस )


ताजा समाचार