Loading... आजः आइतवार, अशोज ३, २०७८

यस्तो छ विश्वकप फुटबलको पोष्टर

 

काठमाडौं। विश्वकप फुटबाल सन् २०१८ मा रुसमा हुदैछ । यसको पुर्व सन्ध्यामा त्यसको पोष्टर कस्तो होला भन्ने विश्वभर फुटबलका फ्यानहरुलाई कौतुहलता छ । तर विश्वकप फुटबलको पोष्टर सार्वजनिक भएको छ । आउँदो जुनमा सुरुहुने विश्वकप २०१८ को ड्र मंगलबार सार्वजनिक हुँदैछ । त्यसको पूर्वसन्ध्यामा रसियाले पोष्टर सार्वजनिक गरेको हो ।

इगोन गुरोभिजले डिजाइन गरेको यो पोष्टर फुटवल इतिहाँसमा रुसको लागि महत्वपूर्ण सावित हुने र धेरैले रुचाउने अपेक्षा गरिएको छ । यो रुसको कलात्मक र फुटवल इतीहाँसको एक प्रतिबिंब भएको फिफाका सचिव जनरल फाटामा सामुराले बताए ।

 


ताजा समाचार