Loading... आजः आइतवार, फाल्गुन २३, २०७७
Trending

राष्ट्रिय क्रिकेट टोलीको घोषणामा समर्थकहरुले गरेका टिका टिप्पणीहरु

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत युएईबिरुद्धको खेलका लागि राष्ट्रिय टोलीको घोषणा गरेसगैँ नेपाली क्रिकेट समर्थकहरु बाट फेसबुकमा विभिन्न खाले टिका टिप्पणीहरु भैरहेका छन् ।

पुरानै र लगातार असफल खेलाडी छनोटमा परको भन्दै फ्यानहरुले चर्को रुपमा विरोध गरीरहेका छन् ।

हेरौ फेसबुकका क्रिकेट फ्यान ग्रुपहरुमा नेपाली क्रिकेट समर्थकहरुले गरेका टिका टिप्पणीहरु :

 


ताजा समाचार