Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

जाजरकोटमा ७२ प्रतिशतको हाराहारीमा मत खस्यो

जाजरकोट, १० मंसिर । जाजरकोटमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको र करिव ७२ प्रतिशतको हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनुमान गरेको छ ।

३/४ वटा मतदान केन्द्रको सुचना नआएकोले थपघट हुन सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साँझ पाँच बजे मतदान सकिएसँगै अहिले मतदान अधिकृतहरु मतपेटिका सिलवन्दी गर्ने तयारीमा जुटेका छन् । मतगणना भने मंसिर २१ गते साँझ पाँच बजेबाट मात्र शुरु हुनेछ ।


ताजा समाचार