Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

मतदान सकिएपछि मतपेटिको संकलनको कार्य सुरु

जुनीचाँदे ४ को आदर्श माबि मतदान केन्द्रमा मतदान सकिएपछि मतपेटिका सिलबन्दि गरीदै

जाजरकोट । आईतबार विहान ७ बजेदेखि सुरु भएको मतदान अन्तरगतको पहिलो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतदानको समय सकिएको छ । देशभरका ३२ जिल्लामा आज भएको निर्वाचनको समय साँझ ५ बजेसम्मका लागि तोकिएको थियो ।

मतदानको समय सकिएलगत्तै मतदान केन्द्रबाट मतपेटिका संकलनको कार्य सुरु भएको छ। आज भएको मतदानको मतगणना भने मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनपछि मात्र हुनेछ।


ताजा समाचार