Loading... आजः शुक्रबार, फाल्गुन १४, २०७७
Trending

जाजरकाेटमा १ सय २० बर्षिया महिलाकाेे मतदान

जाजरकाेट । जाजरकोटमा १ सय २० बर्षिया महिलाले मतदान गरेकी छन । भेरी नगरपालिका ६ कि १ सय २० बर्षिय भिमा वलिले मतदान गरेकि हुन । नगरपालिकाको वडा नम्बर ६ को (ख) केन्द्रबाट उनका नाति रामबहादुर वलिको सहयोगमा मतदान गरेकी छन ।

मतदाता परिचय पत्रमा १९७५ साल भदौ १० गते उल्लेख भएपनी आफू १ सय २० बर्ष पुगेको उनले बताइन । कान निकै कम सुन्ने र अँखा कत्तिपनी नदेख्ने वलि नेपालमा भएका सबै निर्वाचनमा भोट हालेको बताउछिन । तत्कालीन गाबिस का कर्मचारीले नगरिकता बनाउदा उमेर घटाएर बनाइदिएको उनले बताउन । आफुलाइ कोहि उम्मेदवार भेट्न नगएको दु:ख ब्यक्त गरिन ।


ताजा समाचार