Loading... आजः शनिबार, अशोज २, २०७८

तस्बिरमा जाजरकोटको मतदान (फाेटाे फिचर)

जाजरकोट, १० मंसिर । जाजरकोटका ८५ मतदान स्थलका १ सय १७ मतदान केन्द्रमा आइतबार बिहानैबाट शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

जिल्लाका सबै मतदान केन्द्रमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

जाजरकोटको विकट तथा अतिदुर्गम स्थानमा पनि समयमा नै मतदान सुरु भएको बताइएको छ ।

सबै स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित म्यादी प्रहरी परिचालन गरिएको छ ।


ताजा समाचार