Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

जाजरकाेट लगाएत ३२ जिल्लामा चुनावको मतदान सुरु  

जाजरकोट  । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत जाजरकाेट जिल्ला लगाएत ३२ जिल्लामा मतदान सुरु भएको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार, अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको हो

मतदानमा बिहानैदेखि उत्साहपूर्ण सहभागिता देखिएको छ । मतदान गर्न बिहानैदेखि मतदाताहरु लामवद्ध भएका छन् ।

 

मतदाताले तोकिएको मतदान केन्द्रमा पुगेर साँझ ५ बजेसम्म मतदान गर्न पाउने छन् ।

जाजरकोटमा ८३ हजार ९३७ मतदाताले मताधिकार प्रयोग गर्नेछन्, जसका लागि ८५ मतदान स्थलमा ११७ मतदान केन्द्र राखिएको छ ।

 


ताजा समाचार