Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

नक्कली म्यादी पक्राउ

कल्पना बोहरा
अछाम,६ मंसिर । अछाम जिल्ला प्रहरी कार्यालय अछाममा भर्ना भएका म्यादि प्रहरी मध्ये १ जना नक्कली म्यादी प्रक्राउ परेका छन ।

प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका भर्ना भएका म्यादि प्रहरी मध्ये कृते नागरिकता पेश गरि भर्ना भएका ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

तुर्माखाद गाउपालिका वडा नम्बर ४ बस्ने १८ बर्षिय सुरेश नेपालीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाईएको बताईएको छ ।


ताजा समाचार