Loading... आजः मङ्लबार, अशोज ५, २०७८

विप्लव समुहका ६ जना कार्यकर्ता पक्राउ

मंसिर ६, बाँके । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय बाँकेले बुधवार पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा विष्णु डिसी, दुर्गा बहादुर गायन, दिनेश सुनार, गनवहादुर केसी, कृष्ण शाही, सुन्नी खाँ रहेका छन् ।

जिल्ला पहरी कार्यालय बाँकेका डिएसपी राजेन्द अर्यालका अनुसार विप्लवका कार्यकर्ता भएको आशंकामा पक्राउ परेका सबैका बिषयमा आवश्यक अनुसन्धान भइरहेको छ । पक्राउ परेका मध्ये २ जनालाई बर्दिया पठाइएको डिएसपी अर्यालले बताउनुभयो ।


ताजा समाचार