Loading... आजः शुक्रबार, अशोज १, २०७८

माओवादी केन्द्रका बागिले उम्मेदवारी फिर्ता लिए 

मंसिर २, सल्यान । सल्यानमा बामगठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका जित बहादुर पुनले उम्मेदवारी फिर्ता लिएका छन । प्रदेशसभा तर्फका उम्मेदवार पुनले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन ।

माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा ख क्षेत्रमा बागी उम्मेदवार बनेका पुनले बामगठबन्धनका आधिकारिक उम्मेदवार प्रकाश ज्वालालाई सघाउने गरि उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।


ताजा समाचार