Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

रहस्यमय तरिकाले सरकारी कर्मचारिको मृत्यु

कल्पना बोहरा 
अछाम, १ मंसिर  । अछाममा एक सरकारी कर्मचारिको रहस्यमय तरिकाले मृत्यु भएको छ । रामारोशन गाउपालिका स्थित पशु कार्यालयमा कार्यरत नायव सुब्बा धनलाल उपाध्याय को आज बिहान ४ बजे मृत्यु भयको अछाम प्रहरी ले जनाएको छ ।

एकाएक नाक बाट रगत बगेपछी उपाध्याय कि श्रीमती ले प्रहरिलाई खबर गर्नु भयको थियो प्रहरी टोलि र स्वास्थ्य कर्मी पुग्दा उपाध्याय को मृत्यु भई सकेको अछाम प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताउनु भयो ।

बाजुराको बडिमालिका नगरपालिका ९ घर भयका ३७ बर्षिय उपध्याय मदिरा सेवन गरिरहने भएकाले मदिराकै कारण ज्यान गएको हुन सक्ने स्थानिय ले बताएका छन ।


ताजा समाचार