Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

तपाईको आजको राशिफल

आज मिति २०७४ साल कार्तिक ३० गते बिहिबार । इश्वी संवत सन् २०१७ नाेभम्बर १९ तारिख । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

मेष
नजिककाे ब्यक्तिबाट धाेका पाइएला । रोकिएका कामहरु सजिलै बन्नेछन् । राजनीतिक काममा बाधा अाउला ।

वृष
आफन्तको सहयोगले मन प्रफुल्ल होला । दाम्पत्य जिवन सुमधुर बन्ला । पार्टी तथा सेमिनारमा सहभागी भईएला ।

मिथुन
धर्ममकर्ममा मन जानेछ । नयाँ मानिसहरुसँग भटघाट हुनेछ । आम्दानीका बाटोहरु फराकिलो बन्दै जानेछन् । भाग्यकाे साथ हुनेछ ।

कर्कट
नयाँ कामको थालनी हुनेछ । व्यापार व्यवसायबाट मनग्य आम्दानी हुनेछ । साथीभाइको सहयोगले प्रशस्त काम बन्नेछन् । सामाजिक कार्यमा सहभागी हुने योग छ ।

सिंह
ब्यापारमा लाम मिल्नेछ । स्वास्थयमा ध्यान दिनुहोला । अभिभावकको साथ सहयोगले महत्वपूर्ण काम बन्नेछ । धर्मकर्ममा रुची जाग्नेछ ।

कन्या
नयाँ कामको अवसर मिल्नेछ । पारिवारिक सहयाेग मिल्नेछ ।  तपाइबाट अन्य व्यक्तिहरु प्रभावित बन्नेछन् । जागिरमा बढुवा होला । अरुको मन सहजै जित्न सकिन्छ ।

तुला
धार्मिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सफलता मिल्नेछ । कुरा काट्नेहरू प्रसङ्सा गर्नेछन् ।  सामाजिक कार्यमा सरिक भइएला ।

वृश्चिक
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । तपाईप्रति मानिसहरु आकर्षित हुनेछन् । धन आर्जन हुने योग छ ।

धनु
स्वास्थ्यमा गडबडी अाउन सक्छ । सोचेका कामहरु पुरा हुनेछन् । नयाँ अवसरको सिर्जन होला । यात्राकाे समय छ ।

मकर
आफन्त र शुभचिन्तकको साथ सहयोगले जोश जाँगर बढेर आउने छ । चिताएका कुराहरु पुरा हुनेछन् । आजको दिन तपाइको शुभ रहनेछ ।

कुम्भ
आज आर्थिक उपार्जन धेरै होला । पढाइका लागि विदेश जाने माैका मिल्नेछ । सोचेका कामहरु पुरा हुनेछन् । नयाँ अवसरको सिर्जन होला । बोलीको प्रभाव बढ्ने देखिन्छ ।

मीन
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । तपाईप्रति मानिसहरु आकर्षित हुनेछन् । धन आर्जन हुने योग छ ।

 


ताजा समाचार