Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

एसीसी यू–१९ एसियाकपः नेपाल र भारतबीचको खेल जारी

काठमाडौं । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपाल अहिले भारतसँग खेलिरहेको छ । भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले अहिले ब्याटिङ गरिरहेको छ । मलेसियामा खेल भइरहेको छ ।

नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो ।


ताजा समाचार