Loading... आजः आइतवार, अशोज ३, २०७८

कांग्रेसका दर्जनौ कार्यकर्ता वामगठवन्धनमा प्रवेश

कात्तिक २४, जाजरकोट । जिल्लाको वारेकोट गाउँपालिकामा नेपाली कांग्रेसका दर्जनौ कार्यकर्ता वामगठवन्धमा प्रवेश गरेका छन् । संयूक्त वामगठवन्धका प्रदेश सभा सदस्या जाजरकोट क्षेत्र न १ का उम्मेदवार गणेसप्रसाद सिंहको उपस्थितीमा दर्जनौँ कांग्रेस कार्यक्रताले प्रवेश गरेको वाम प्रचार प्रसार समितिले जनाएको छ ।

वारेकोट ४ का वडा सदस्या गोरख सार्की, धनकला विक, मान बहादुर सार्की लगातयका ३० जना भन्दा बगि गठबन्धनमा प्रवेश गरेका हुन् । प्रवेश संगै वारेकोटको स्थानीयले वाम गठवन्धलाई सघाउने प्रतिवद्धता जनाएका छन् । गरिव ,दुखि , जनताको पक्षमा जहिले पनि वामगठवन्ध भएका कारण आफुले प्रवेश गरेको नवप्रवेशीले वताएका छन् ।

जाजरकोट काे वारेकाेट गाउपालिका ६ मा भएकाे चुनाव काेण सभा नेपाली काङ्ग्रेस का वडा सदस्य धर्मजित विक, हरिवहादुर विक, मानवहादुर महतरा , कर्णवहादुर विकले वामगठवन्धनमा पर्वेश गरेेका छन् । काङ्ग्रेस ले अाप्नाे पक्षमा काम नगरेकाे भन्दा जनताकाे पाटि वाम गठवन्धन मा पर्वेश गरेकाे वताएका छन् । नव पर्वेशिलाई सयुक्त वाम गठवन्धन का जाजरकोट क्षेत्र न १ का उम्मेदवार गणेश सिहले अविर लगाएर स्वागत गरेका थिए ।


ताजा समाचार