Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

मदन भण्डारीको जन्म घरमा केपीओली (तस्विरसहित)

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली जननेता मदन भण्डारीको जन्मघर पुग्नु भएको छ । ताप्लेजुङ जिल्लाको ढुंगेसाँघु स्थित जननेता भण्डारीको घरमा पुगेर ओलीले अवलोकन गर्नु भएको हो ।

हेलीकप्टरमा आइतवार पार्टीका नेताहरुसँग अध्यक्ष ओली घण्डारीको घरमा पुगेको एमाले ताप्लेजुङले जनाएको छ । ओलीको स्वागतमा ढुंगेसाँघु एमालेका समर्थकहरुको घुँइचो लागेको थियो ।

केही दिन आगाडि राष्ट्रपति एवम जननेता भण्डारीकी धर्मपत्नि विद्यादेवी भण्डारी पनि सोही गाउँ पुगेर फेर्केकि थिइन ।

 

जननेता भण्डारी जन्मेको घर ताप्लेजुङ ढुंगेसाँघु

 

दैनिक नेपालबाट साभार


ताजा समाचार