Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

यु-१९ एशिया कप खेल्ने नेपाली क्रिकेट टाेलीको घोषणा

फाइल फाेेटाेे

काठमाडौं, १२ कात्तिक । एसीसी यू-१९ एशिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको ।

नेपाली टोलीको कप्तानीमा दिपेन्द्रसिंह ऐरीलाई निरन्तरता दिइएको छ । साथै रोहितकुमार पौडेल, सन्दिप लामिछाने, सन्दिप सुनार, प्रनित थापामगर, अनिलकुमार शाह, पवन सर्राफ, आशिफ शेख, किशोर महतो, साहव आलम, प्रकाश केसी, कमलसिंह ऐरी, भिम सार्की, रसिद खान र जितेन्द्र सिंह टिममा छन् ।

त्यस्तै सन्दिप जोरा, बिक्रम कुमार भुषाल, अंकित सुबेदी, बिजय चौधरी बैैकल्पिकमा परेका छन् ।

नेपाली युवा टिम भोलि बंगलादेश प्रस्थान गर्नेछ । नेपालले बंगलादेशको अन्डर नाइन्टिन टिमसँग तीनवटा अभ्यास खेल खेल्नेछ ।


ताजा समाचार