Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

ऋषि धमला काँग्रेस छाडेर राजपाको उम्मेदवार

                                                                     फाइल फोटो

काठमाडौं । चर्चित पत्रकार ऋषि धमला राष्ट्रिय जनता पार्टि नेपाल (राजपा) बाट प्रतितिधिसभा सदस्यको उम्मेदवार बन्न लागेको खुलासा भएको छ । उनले नेपाली काँग्रेस छाडेर महन्त ठाकुर नेतृत्वको राजपा बाट उम्मेदवारी दिने तयारी गरेका हुन ।

रिपोर्टस क्लव नेपालका अध्यक्ष समेत रहेका धमलालाई रौतहटको क्षेत्र नम्बर ४ बाट राजपा नेपालको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने तयारी भैरहेको महासचिव केशव झाले खुलासा गरेका हुन् ।

दुइ–चार दिनमै टुंगोमा पुग्ने महासचिव झाले बताएका छन् । धमलालाई काँग्रेस धादिंङले समानुपातिक तर्फ उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेको थियो ।

 


ताजा समाचार