Loading... आजः बुधबार, असार ९, २०७८

पुनर्निर्माण प्राधिकरणका सिईओ पोखरेलले राजीनामा दिए 

कार्तिक ६, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी (सीईओ) गोविन्दराज पोखरेलले राजीनामा दिएका छन ।

उनले राजीनामा दिय संगै सरकारले नयाँ सीईओ नियुक्त गर्ने तयारी थालेको छ । पोख्रेल प्रदेशसभा सदस्यका लागि प्युुठान बाट सिफारिस भएको बुझिएको छ ।

पोखरेलले आइतबार राजीनामा दिएको बताएका छन ।


ताजा समाचार