Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

एमालेका उम्मेदवार को कहाँ लड्दै छन ? सुचिसहित

काठमान्डौं । आउदो मंसिर १० मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावका लागि नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ ।
माओवादी केन्द्रसँग गठबन्धन गरेको एमाललेले आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराएको हो । एमालेले पहिलो चरणमा हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका विभिन्न क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएको हो ।

प्रतिनिधिसभातर्फका उम्मेदवार
डोल्पा– धनबहादुर बुुढा
मुगु–गोपाल बम
दार्चुला–गणेशसिंह ठगुन्ना
बाजुरा–लालबहादुर थापा
बैतडी–दामोदर भण्डारी
बझाङ–भैरवबहादुर सिंह
मुस्ताङ–प्रेमप्रसाद तुलाचन
मनाङ–पोल्देन छोपाङ गुरुङ
म्याग्दी–भूपेन्द्रबहादुर थापा
रसुवा–जनार्दन ढकाल
नुवाकोट २–नारायणप्रसाद खतिवडा
धादिङ १–भूमि त्रिपाठी
धादिङ २–खेम लोहनी
पाँचथर–वसन्तकुमार नेम्वाङ
संखुवासभा–राजेन्द्र गौतम
ओखलढुंगा–यज्ञराज सुनुवार
खोटाङ–विशाल भट्टराई
ताप्लेजुङ–योगेश भट्टराई

प्रदेशसभा सदस्यतर्फका उम्मेदवार
जाजरकोट (क)–निरज आचार्य
जाजरकोट (ख)–करवीर शाही
डोल्पा (क)–नन्दसिंह बुढा
मुगु (क)–दानसिंह परियार
मुगु (ख)–चन्द्रबहादुर शाही
जुम्ला (ख)–पदमबहादुर रोकाय
कालिकोट (क)–कुर्मराज शाही
दार्चुला (क)–वीरबहादुर ठगुन्ना
बाजुरा (क)–बलदेव रेग्मी
बाजुरा (ख)–प्रकाश शाह
बैतडी (ख)–लीलाधर भट्ट
बझाङ–अर्जुन थापा
मुस्ताङ (क)–इन्द्रधारा विष्ट
मुस्ताङ (ख)–प्रेमप्रसाद तुलाचन
मनाङ (क)–दोर्जे डण्डुल गुरुङ
मनाङ (ख)–खण्डा लामा गुरुङ
म्याग्दी (ख)–नरदेवी पुन
लमजुङ (क)–धनञ्जय दवाडी
लमजुङ (ख)–पृथ्वीसुब्बा गुरुङ
गोरखा (१ (ख)–रामशरण बस्नेत
रसुवा (क)–कन्र्याल तामाङ
नुवाकोट १ (ख)–बद्री मैनाली
नुवाकोट २ (क)–केशव पाण्डे
ताप्लेजुङ (क)–बलबहादुर साम्सोहाङ
संखुवासभा (ख)–तुलसी न्यौपाने
भोजपुर (क)–राजेन्द्रकुमार राई
भोजपुर (ख)–शेरधन राई
ओखलढुंगा (क)–अमीरबहादुर गुरुङ
सोलुखुम्बु (क)–मानवीर राई
सोलुखुम्बु (ख)–बुद्धिकुमार राजभण्डारी
खोटाङ (क)–राजन राई
रामेछाप (क)–शान्तिप्रसाद पौडेल
रामेछाप (ख)–कैलाश ढुङ्गेल
धादिङ १ (क)–(राजेन्द्रप्रसाद पाण्डे
धादिङ २ (क)–डा.रामकुमार अधिकारी
पाँचथर (क)–गणेशकुमार काम्बाङ


ताजा समाचार