Loading... आजः आइतवार, कार्तिक १६, २०७७

तपाईको आजको राशिफल

आज मिति २०७४ साल कार्तिक २ गते बिहिबार । तद्नुसार, इश्वी संवत सन् २०१७ अक्टोबर १९ तारिख । नेपाल संवत ११३७ कौलागा ।

कार्तिक कृष्णपक्ष, औंशी तिथि २३ः४६ बजेउप्रान्त प्रतिपदा तिथि । यमपञ्चकको तेस्रो दिन, आज लक्ष्मी पूजा । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

मेष 

साेचेकाे अाँटेकाे काममा सफलता मिल्नेछ । रोकिएका कामहरु सजिलै बन्नेछन् । आफन्तसँग रमाइलो भेटघाट होला ।

 

वृष

आफन्तको सहयोगले मन प्रफुल्ल होला । दाम्पत्य जिवन सुमधुर बन्ला । विना कारण विवाद बढ्ने याेग रहेको छ । अध्ययनमा सफलता मिल्नेछ ।

मिथुन

अााम्दानिका स्रोतहरू बढ्नेछन । बिग्रेका पुराना सम्बन्धहरु सुधार हुनेछन् । साथीभाइहरुले साथ सहयोग दिनेछन् । मन प्रफुल्ल होला ।

कर्कट

धर्ममकर्ममा मन जानेछ । नयाँ मानिसहरुसँग भटघाट हुनेछ । आम्दानीका बाटोहरु फराकिलो बन्दै जानेछन् । भाग्यकाे साथ हुनेछ ।

सिंह

ब्यापारमा लाम मिल्नेछ । स्वास्थयमा ध्यान दिनुहोला । अभिभावकको साथ सहयोगले महत्वपूर्ण काम बन्नेछ । धर्मकर्ममा रुची जाग्नेछ ।

 

कन्या

नयाँ कामको अवसर मिल्नेछ । पारिवारिक सहयाेग मिल्नेछ ।  तपाइबाट अन्य व्यक्तिहरु प्रभावित बन्नेछन् । जागिरमा बढुवा होला । अरुको मन सहजै जित्न सकिन्छ ।

तुला

धार्मिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सफलता मिल्नेछ । कुरा काट्नेहरू प्रसङ्सा गर्नेछन् ।  सामाजिक कार्यमा सरिक भइएला ।

वृश्चिक

अध्ययन अध्यापनमा सफलता मिल्नेछ । तपाईप्रति मानिसहरु आकर्षित हुनेछन् । धन आर्जन हुने योग छ ।

धनु

मेहनतले गरेका कामहरु सफल रुपमा सम्पन्न हुनेछन् । विशिष्ट व्यक्तिहरुसँग भेटघाट होला । नयाँ काम गर्न जोश जाँगर हुनेछ ।

मकर

आफन्त र शुभचिन्तकको साथ सहयोगले जोश जाँगर बढेर आउने छ । चिताएका कुराहरु पुरा हुनेछन् । आजको दिन तपाइको शुभ रहनेछ ।

 

कुम्भ

आज आर्थिक उपार्जन धेरै होला । पढाइका लागि विदेश जाने माैका मिल्नेछ । सोचेका कामहरु पुरा हुनेछन् । नयाँ अवसरको सिर्जन होला । बोलीको प्रभाव बढ्ने देखिन्छ ।

मीन

नयाँ कामको थालनी हुनेछ । व्यापार व्यवसायबाट मनग्य आम्दानी हुनेछ । साथीभाइको सहयोगले प्रशस्त काम बन्नेछन् । सामाजिक कार्यमा सहभागी हुने योग छ ।


ताजा समाचार