Loading... आजः बुधबार, कार्तिक १२, २०७७

अभियानको जिल्ला संयोजकमा साहिल

बाँके, ३० असोज । बालअधिकार को लागि रास्ट्रिय अभियानको जिल्ला सयोजक मा बाँके बाट साहिल अन्सारी भएका छन् ।

आइतबार बसेको केन्द्रिय समन्वय समितिको बैठकबाट बालअधिकारको तथा खासगरी बालमैत्री स्थानिय शासनको सवालमा काम गरेको कारण अन्सारी लाइ सो पद मा नियुक्त गरिएको हो । अन्सारी बिगत ५ बर्ष भन्दा बढी बाल समुहमा आबद्द भै काम गर्दै आउनु भएको छ ।

हाल अन्सारी बालक्लब संजाल को सल्लहाकार को भूमिका बाट बालमैत्री को अभियान को लाइ शसक्त पर्दै आउनु भएको छ । साहिल नेपाल सरकार को बालमैत्री स्थानीय शासन को अभियान मा सक्रिय सहभागिता जनाई बिभिन्न उल्लेखनीय उपलब्धि हाशिल गर्नु भएको छ र यस अघि नेपाल सरकारले आयोजना गरिएको बालक्लबका पुर्ब सदस्य को लागि परामर्श रास्ट्रिय भेला मा समेत सहभागिता जनाई सक्नु भएको छ ।

यसरी बिभिन्न काम को मुल्यांकन गर्दै ६२ औ प्रहरी दिवस को अवसर मा अन्सारी लाइ सम्मानित गरिएको छ । अन्सारी आहिले बाँके युनेस्को बालराजदुत समेत हुनुहुन्छ । अब यस अभियान लाइ अझै प्रभावकारी संग लैजाने साहिल अन्सारी ले प्रतिबद्दता ब्यक्त गर्नु भएको छ ।


ताजा समाचार